Home > मुख्य समाचार > नेपाली कांग्रेस ललितपुर समन्वय समितिद्वारा आयोजना रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस ललितपुर समन्वय समितिद्वारा आयोजना रक्तदान कार्यक्रम सम्पन्न

अर्जुन राज भण्डारी

२० जेठ, काठमाडौं ।सामाजिक उत्तरदायित्व बहनलाई मध्य नजर गर्दै कोरोनाको महामारीमा रगत अभाब कम गर्न आज ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भयको छ !

नेपाली काग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ र ४ समन्वय समितिको आयोजना तथा नेपाल प्रजातान्त्रिक महासंघ ललितपुरका प्रतिनिधि मंगल थापा र शुरेश कुमार थापाको बिशेष सहयोग,ब्लड डोनर्स एशोसियशन नेपाल महालक्ष्मी नगरपालिका ५ महिला संजालको सक्रियता र नेपाल रक्तसन्चार सेवा भक्तपुरको प्राबिधिक सहयोगमा ईन्सटाइन बोर्डिङ स्कुल खरिबोट परिसरमा भयको कार्यक्रममा दुई दर्जन बढी रक्तदाताहरुले रक्तदान गरेका छन !

यो बिपदलाई जित्न प्रधानमन्त्री ओलिको भासण भन्दा पनि हामीमा आत्मबिश्वासको अभाब भयको बताउदै स्थानिय नेता पवनबिक्रम थापाले यो बिपदमा पुन्यको कार्यक्रम आयोजना गरेकोमा सराहना गर्दै रक्तदाता सबै प्रती क्रितज्ञता समेत ब्यक्त गरे !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *