काठमाण्डौ। कोरोनाको संक्रमण दर नेपालमा दिनानुदिन बढ्दो छ तर राज्यको भूमिका प्रती जनता कोही पनि सन्तुस्ट छैनन।अक्सिजन सिलिन्डर अभाबमै कैयौले ज्यान गुमाइसके भने कैयनको अझै ज्यान जाने निस्चित देखिन्छ। यस्तो अवस्थामा चिनमा अत्यन्त प्रभावकारी देखिएको कोभिड्को महामारीमा चिनियाँ कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको स्थापना दिवसको उपलक्षमा नेपालको विभिन्न स्थानमा अत्यावश्यक समानहरु वितरण गरेको छ।
चिनमा अत्यन्त प्रभावकारी देखिएको हाइड्रोजन/अक्सिजन उत्पादक र त्यसमा प्रयोग हुने चिनियाँ कम्युनिस्ट पार्टीले सामान सहित सहयोग स्वरुप उपलव्ध गराएको छ। यसै सन्दर्भमा रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाको अध्यक्ष राजन सिवाकोटीको अनुरोधमा १ थान प्राप्त गरेको र अरु सहयोग जारी रहने चिनियाँ कम्युनिस्ट पार्टीले वताएको छ ।