Home > मुख्य समाचार > काेराेना संक्रमणबाट १०६ जनाकाे मृत्यु, ७,२२६ जना संक्रमणमुक्त

काेराेना संक्रमणबाट १०६ जनाकाे मृत्यु, ७,२२६ जना संक्रमणमुक्त

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०६ जनाकाे मृत्यु भएकाे छ । भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *