जेठ,१३ काठमाडौं । कोरोना संक्रमितबाट नेपाली सेनाको १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा एक साता अघि उपचाररत केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।