May 23, 2021
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सहयोगले उल्लेख्य कार्य हुने देखिन्छ ।
विपरित वर्गबाट विशेष सहयोग मिल्लना सक्छ ।
जाँगर र हिम्मत गरेर पनि अघि बढ्न सकिनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाइलाई दोहोरो लाभ मिल्न सक्छ ।
दाजु भाइबाट सहयोग मिल्नेछ ।
सामाजिक कार्यमा पूर्ण सफलता मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोश जाँगर र हिम्मत बढ्नेछ ।
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
आफुले अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
तपाइको श्रमको उचित मुल्याङ्कन हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मिस्ठन भोजनको अवसर मिल्नेछ ।
आज तपाइले गरेको शुभकार्यको चर्चा चल्नेछ ।
आँटेको कार्य पुरा होला ।
साथि भाइको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
पढाइमा प्रगति हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय छ ।
जाँगर र हिम्मत गरेर पनि अघि बढ्न सकिनेछ ।
धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम फेरी सुरु हुन्छ ।
जोश,जाँगर र उमङ्ग साथै नया थप जिमेवारी बढ्नेछ ।
आम्दानीका मार्ग बढ्न सक्छन छन्।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाइलाई नया घुमघाम र भ्रमणमा बित्नेछ,
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ
सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ
शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाइको मन भावुक र उत्ताउलो बन्नेछ ।
धन खर्च हुनेछ ।
तपाइको जिद्दीपनाले गर्दा काम बिग्रने छ ।
आज तपाइलाइ सरकारी निकाएको भय पनि रहला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ ।
नयाँ नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्नेछ ।
लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाइको कामको निर्णय कार्यान्वयन हुन सक्दैनन् ।
आज आत्मबलमा कमी आउनेछ ।
तपाइको मनमा दुविधा उत्पन्न हुने।
गलत आचरणतर्फ तपाइ आकर्षित बन्न सक्ने योग छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाइको दैनिक कार्यमा धेरै प्रगति हुनेछ ।
आज तपाइको प्रतिस्पर्धा वा परीक्षामा पूर्ण सफलता मिल्नेछ ।
आध्यात्मिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।-नबराज मैनाली