Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

८ जेठ २०७८, शनिवार
वज्र गरीजी उत्तर फाल्गुनी , मोहिनी एकादशी/अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
बिहानको ०६ : ४०
May 22, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ समाचार सुन्न पाइएला ।
सामाजिक कार्यमा रुची बढ्नेछ ।
मनोरन्जनमा सहभागिता हुन् भईनेछ ।
शिक्षामा राम्रो सफलता मिल्लना सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनीति अधिकारमा सफलता मिल्नेछ ।
अरुलाई प्रभावित पारेर आफ्नो काम बन्नेछ ।
महिला वा मित्रबाट तपाइलाई विशेष सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
कूटनीतिक नियोगहरुको साथ सहयोग राम्रो मिल्ला ।
व्यापारमा भने औसत लाभ नै हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाइलाई आज प्रेमीको सहयोग प्राप्त हुनेछ ।
सांगीतिक क्षेत्रमा झनै रुची बढ्नेछ ।
स्वास्थ्यमा सुधार आउला ।
वित्तिय संस्थाबाट सहयोग पनि मिल्ने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लगानीको वातावरण बन्नेछ ।
मुद्धा मामिलामा सफलता पाईनेछ ।
न्यायिक कार्यमा सफलता मिल्नेछ ।
शुभकार्यको चर्चा पनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तपाइको कला र गलाको झन् प्रभाव बढ्नेछ ।
अचल सम्पत्ती हात पर्ने योगछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाइ लेखाइमा प्रगति हुने छ ।
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
शेयरबाजारको कारोबार बाट पनि तपाइलाई लाभ मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुलाई प्रभावित पारेर आज काम बन्नेछ ।
कार्य क्षेत्रमा प्रगति हुनेछ ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
धार्मिक तथा सामाजिक यात्राको योग पनि रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको
कामसमेत सम्पादन हुन सक्नेछ ।
अतिथिको रूपमा सत्कार पाइएला ।
साथि भाइको सहयोग प्राप्त हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रामा सजकता अपनाउनु पर्नेछ ।
मनमा सङ्का उत्पन्न हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।
आफूलाई कमजोर अनुभूति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ कामको थालनी हुनेछ ।
बिदेसको यात्रा तया हुने छ।
बैक तथा बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
आँटेको र ताकेको कार्य पुरा होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
तपाइको आज चुनौतीको सामना गर्नुपर्ला ।
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
तपाइको मन खिन्न हुने स्थिति आउछ ।
आज बन्न लागेको काम विग्रन सक्छ ।- नबराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *