Home > मुख्य समाचार > कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

काठमाडौं, ६ जेठ । कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले मार्फत जानकारी दिएको छ ।

डीएसपी राजकुमार केसी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् हुन्छ । दुई हप्ता अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।उनको बिहीबार बिहान निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *