Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल-६ जेठ २०७८, बिहिवार

६ जेठ २०७८, बिहिवार
ब्यघता बभ मघा , सीता जयन्ती व्रत
बिहानको ०६ : २४
May 20, 2021

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

न्यायिक कार्यमा सफलता मिल्नेछ ।

आज शुभकार्यको चर्चा चल्नेछ ।

आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सुख पनि मिल्नेछ ।

आज धर्म,कर्म  मन लाग्नेछ ।

राज्यबाट मानसम्मान मिल्नेछ ।

छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ ।

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लाभ,हानी, आय,व्यय,

सुख,दुख वरावरी मध्यम खालको दिन छ ।

धार्मिक  सभासमा सरिक हुने अवसर मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

भाग्यले विभिन्न अवसर जुराउनेछ ।

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मुद्धा मामिलामा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

भौतिक साधन जुटाउने समय छ ।

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज विद्या र बुद्धिको विकास हुनेछ ।

सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

आकस्मिक धन लाभ हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ ।

दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चोटपटक पनि लाग्न सक्नेछ ।

स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

घरायसी विवाद बढ्नेछ ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

समय प्रतिकुल भई कुलतमा मन जानेछ ।

घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *