Home > समाचार > मन्त्रिपरिषद् बैठक बस्दै.

मन्त्रिपरिषद् बैठक बस्दै.

 

काठमाडौँ ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। बालुवाटारमा उनले बैठक बोलाउनु भएको स्रोतबाट प्राप्त भएको छ । प्राप्त जानकारी आनुसार यो नियमित बैठक रहेको छ ।

सोमबार बेलुकाको बैठकमा कोरोना उपचारमा सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्नको लागि छलफल हुने बुझिएको छ।देशसंचारमा छापिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *