Home > मौसम > आजको मौसम कस्तो छ ? हेर्नुस

आजको मौसम कस्तो छ ? हेर्नुस

२०७८ जेठ ३ गते (सोमबार)–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

मौसम विश्लेषण :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था :

देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर  सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  copy- नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा
 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति२०७८०२ बिहान :०० बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *