Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

३ जेठ २०७८, सोमवार
गन्द बलव पुनर्वसु , विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
बिहानको ०६ : ४२
May 17, 2021

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो फागुन महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
आर्थिक र व्यवसायिक समस्या हुनेछ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो महिनामा मिथुन राशिलाई त्यति राम्रो फल मिल्नेछैन ।
घर परिवारमा झै–झमेलाको अवस्था आउला । होसियार रहनु होला।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिनामा शुभकार्यको चर्चा चल्नेछ ।
कला र गलाको प्रभाव बढ्ने योग छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो महिनामा मिश्रित फल मिल्नेछ ।
आफ्नो अधिकार प्राप्तिको लागि संघर्श गर्नु पर्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो महिनामा कार्य सम्पादनमा सहजता मिल्नेछ ।
रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
नाक तथा घाँटीमा समस्या आउला ।

वृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
रमाइलो यात्राको सम्भावना छ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो महिनामामा अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
नयाँ कार्यको थालनी हुनेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
फागुन महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक
तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो महिनामा सन्तानबाट सुख मिल्नेछ ।
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फागुन महिनामा ठुला व्यक्तिले तपाईंको मेहनतको प्रसंसा गर्नेछन् ।
उपहार र मान् सम्मान पाईनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
फागुन महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ ।
प्रेमी र प्रेमिकाका बिच सामीप्यता बढ्नेछ।-प्नबराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *