Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

२३ वैशाख, २०७८ – बिहिवार – आजको राशिफल

२३ वैशाख २०७८, बिहिवार
इन्द्र भाद्र शतभिषा
बिहानको ०६ : ५९
May 06, 2021

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला ।
वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजबाट मान सम्मान मिल्नेछ ।
पारिवारिक सुख पनि मिल्नेछ ।
आज सेतो रङ्गको प्रयोगले विभिन्न
समस्याबाट जोगाउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्नेछ ।
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ,
साथै प्रणयसम्बन्ध र पारिवारीक सम्बन्ध सुधार हुने समय पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
सजिलै अरुको विश्वास जित्न सकिनेछ ।
विद्या र बुद्धिको भने ह्रास हुन सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्नेछ ।
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ,
तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला ।
भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन रोकिएको पैसा हात लाग्ला ।
सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ ।
पारिवारिक जमघट पनि हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज लगनशीलताको कमीले गर्दा
ठूलो उपलब्धि हात पार्न नसकिएला ।
समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वास्थ्यमा धन खर्च हुनेछ ।
अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ ।
घरायसी विवाद पनि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

कपी  हाम्रो पात्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *