वैशाख,२१ काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाउनको लागीआइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने गरेको निर्णय मुख्य सचिव शंकरदास बैरागी मार्फत थाहा भएको बताउनु भएको छ ।