Home > मुख्य समाचार > मुख्यमन्त्रीको उम्मेद्वार पुनःशंकर पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

मुख्यमन्त्रीको उम्मेद्वार पुनःशंकर पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

वैशाख,१९ काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।

पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनु भएको छ ।
‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय भएको छ । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *