Home > मौसम > आजको मौसम कस्तो छ हेर्नुस्

आजको मौसम कस्तो छ हेर्नुस्

२०७८ बैशाख १९ गते (आइतबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

 हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेकोछ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा भएको छ ।

दिउँसो:   देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

 राती:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति: २०७८०१९ विहान :०० बजे) साभार गरिएको 

Leave a Reply

Your email address will not be published. Required fields are marked *