Home > मुख्य समाचार > निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित उपत्यकामा १ हजार २३८ सवारी कारवाहीमा

निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित उपत्यकामा १ हजार २३८ सवारी कारवाहीमा

मनोज जंग कार्की

वैशाख, १८ काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई आज प्रहरीले कारवाही गरेको छ।

शनिबार बिदाको दिनपनि सडकमा निस्किएका सरकारी गाडीलाई समेत होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भएको छ । निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार अझ कडा गर्ने बताउनु भयो

अनलाइन खबर सग कुरागर्दै निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ।
प्रजिअ पराजुलीका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ साथ गरिने आदेस पालन नगर्ने लाइ कारबाही समेत गर्ने उहाले बताउनु भएको छ ।आइतबारबाट निषेधाज्ञामा अझै कडाइ गर्दै लगिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *