
निर्देशक : शंकर अधिकारी घायल यात्री
बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको प्रस्तुति अनि कला राइको निर्माण मा म्युजिकल मुवि मायाको मौसम हाइलाइट नेपाल को युटुव च्यानल बाट रिलिज गरिएको छ।
अहिले एउटा फेसन बनेको कुरा लाई लक्ष्य बनाएर केहि शन्देश दिन खोजिएको मुभिमा दिब्य शुबेदिको छायांकन ,राजन महर्जन को नृत्य उर्मिला लामाको श्रीङार,शंकर अधिकारी घायल को लेखन/ निर्देशनमा रोशन बिसि ,सबिना केसि, पदम अधिकारी,सुस्मिता सुवेदी को अभिनय रहेकोछ।
https://youtu.be/3XYDOg6dlDs?t=104