Home > मुख्य समाचार > १२ जनाको मृत्यु थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,

१२ जनाको मृत्यु थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,

वैशाख,१३ काठमाडौं । २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा (कोभिड–१९) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिएअनुसर १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

यो बिवरण सँगै नेपालमा (कोभिड–१९) कोरोना भाइरस संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *