Home > मुख्य समाचार > गण्डकी प्रदेश अबको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बन्ने निश्चित!

गण्डकी प्रदेश अबको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बन्ने निश्चित!

२ वैशाख, पोखरा । गण्डकीका प्रदेसको नयाँ मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बन्ने पक्का भएको छ । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता समेत हुनु हुन्छा । नेता कृष्णचन्द्र पोखरेललाई कांग्रेस सहित माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।

राष्ट्रिय जनमोर्चाको हकमा चाहिँ केन्द्रको नीति नै लागु हुने हुँदा उसले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निश्चित भइसकेको छ । जनता समाजवादी पार्टीले चाहिँ आफ्नो निश्चित माग राखेर सरकारमा जाने जानकारी दिएको छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्ने निर्णय गरेपछि सरकार फेरिने निश्चित भएको हो ।
राष्ट्रिय जनमोर्चाको तीन सांसद रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *