Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

२२ चैत २०७७, आइतवार
परिघ बलव पूर्वाषाढ़ा , रविसप्तमी व्रत
बिहानको ०६ : १५
Apr 04, 2021

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
आफन्तको प्रगतिमा मन रमाउनेछ ।
दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ ।
परिश्रम गर्दा धनार्जन हुनेछ ।
शिक्षामा सफलता मिल्नेछ ।
शेयरको कारोवारमा समेत सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
स्वादिष्ट भोजन पाईनेछ ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
स्वास्थ्यमा खरावी रहला ।
आर्थिक कारोवारमा मन्दी आउनेछ ।
घर व्यवहारमा झमेला रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
मनमा शान्ति र अनुहारमा कान्ति छाउला ।
अचल सम्पत्तिको कारोवार हुनेछ ।
दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला ।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दैनिक कार्यमा सफलता पाईनेछ ।
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आतिथ्यपूर्ण सम्मान पाइएला ।
प्रेम र मित्रताको बन्धन कसिने बेला छ,
तर साँझपख अधिकार प्राप्तिका लागि
प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कुटुम्बको सहयोग मिल्नेछ ।
घरमा अतिथीको आगमन हुनेछ ।
राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ ।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
छोटो दुरीको लाभदायक यात्रा रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
सामाजिक कार्यमा मन जाला ।
कूटनीतिक नियोगको सहयोग मिल्ला ।
दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको समय उत्साहवर्द्धक नै रहला ।
श्रमको उचित मूल्यांकन होला ।
पढाइमा प्रगति हुनेछ ।
नयाँ ज्ञान प्राप्त हुने योग छ । धन लाभ समेत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *