Home > मौसम > आजको मौसम कस्तो छ हेर्नुस्

आजको मौसम कस्तो छ हेर्नुस्

 चैत्र १९ गते (बिहिबार)  जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

(जारी मिति २०७७१२-१९ बिहान ६:०० बजे)

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
देशको पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको छ भने बांकी भू-भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थेरै  स्थ नमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *