Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सुखद् यात्राका अवसर पनि छ ।

आज आफूले काम देखाएर सहयोग प्राप्त हुनेछन् ।

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ कार्यको योजना बन्नेछ ।

सहयोगको हातहरू अघि बढ्नेछन् ।

अरूलाई प्रभावित पारेर काम बन्ने कार्य योजना छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ ।

सेमिनारहरूमा सहभागीता भइएला ।

नयाँ वस्त्र  प्राप्ति पनि हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ।

मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ ।

नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज सुन्दर पहिरनले  निखारता ल्याउनेछ ।

सम्पत्ती हात पर्ने योगछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अधुरा कामहरु पुरा हुनेछन् ।

रमाइलो यात्राको योग रहेको छ ।

पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आँटेको  कार्य पुरा हुनेछ ।

यात्राको रमाइलो योग रहेको छ ।

समाजसेवामा मन लाग्ने योग रहेको छ ।

धनाका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ ।

व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

परिवारबाट सहयोग मिल्नेछ ।

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ ।

अधुरा कामहरू पुरा हुनेछन् ।

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ व्यक्ति संग भेटघाट हुने छ ।

साहित्यिक क्षेत्रमा रूची बढ्न सकिने छ   ।

सामाजिक काममा विशेष अभिरुचि रहनेछ ।

काममा  सहजता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ ।

वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

रमाइलो यात्राको योग रहेको छ ।

राजनैतिक वा कूटनैतिक क्षेत्रको

कार्यमा भने सफलता मिल्नेछ ।नबराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *