Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

२१ फागुन २०७७, शुक्रवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ ।
विचार विपरित आफ्नो निर्णय हुने योग छ ।
काम अधुरै रहलान् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
अतिथिको रूपमा सत्कार पाउनु हुने छ ।
आफन्तहरुको सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको थालनी पक्कै हुनेछ ।
वैदेशिक कार्य चिठी पत्र अघी बढ्ने छन ।
विभिन्न सघ संस्था बाट सहयोग पाईनेछ ।
आँटेको र ताकेको काम पुरा होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कलाको राम्रो प्रभाव बढ्नेछ ।
सम्पत्ती हात पर्ने योगछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
खानपिनमा गर्दा सजकता अपनाउनु होला ।
मनमा सङ्का बढने छ ।
धन खर्च होला ।
आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राम्रो समाचार सुन्न पाइएला ।
धार्मिक कार्यमा रुची बढ्नेछ ।
मनोरन्जनमा तथा सामाजिक कार्यमा सहभागिता रहने छ ।
शिक्षामा सफलता मिल्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
संस्थामा लगानीको वातावरण बन्नेछ ।
न्यायिक कार्यमा सफलता मिल्नेछ ।
शुभकार्यको चर्चा पनि होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ
, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमीको साथ सहयोग प्राप्त हुनेछ ।
गित सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
स्वास्थ्यमा सुधार आउला ।
बैक तथा वित्तिय संस्थाबाट सहयोग प्राप्त हुने छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम अघि बढने छ ।
कार्य क्षेत्रमा राम्रो प्रगति होला ।
दाजु भाइ बन्धु बाटा सहयोग मिल्नेछ ।
धार्मिक तथा सामाजिक यात्राको योग पनि रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
राजनीति अधिकारमा पूर्ण सफलता मिल्नेछ ।
महिला वा मित्रबाट विशेष साथ सहयोग पनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लगनशीलताले कामहरु अगाडी बढ्दै जानेछन ।
कूटनीतिक नियोगको सहयोग मिल्ला ।
व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *