Home > मौसम > जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आजको मौसम

  फाल्गुन २० गते (बिहिबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति २०७७-११-२० विहान ६:०० बजे)-साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *