Home > मौसम > जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आजको मौसम कस्तो छ

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आजको मौसम कस्तो छ

फाल्गुन १९ गते (बुधबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राती :  प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

 

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा      –साभार गरिएको 

Leave a Reply

Your email address will not be published. Required fields are marked *