Home > मौसम > आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् पूर्वानुमान

आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् पूर्वानुमान

फाल्गुन १८ गते (मंगलबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।हाल  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राती :  प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *