Home > मौसम > आजको मौसम कस्तो छ हेर्नुस्

आजको मौसम कस्तो छ हेर्नुस्

माघ २३ गते (शुक्रबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेशकर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने सम्भावना   देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती र प्रदेश न १ का पहाडी भूभागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *