मनोज कार्की
माघ २१ काठमाडौं /भोलि आम हड्ताल बन्दको बिरोध गर्दै ‘हाम्रो नेपाल सुशासन अभियान’ संयोजक रमेस खरेलले फेसबुक लाइभ मार्फत बिरोध गर्नु भएको छ।
उहाले केपी ओलीको असंवैधानिक कदमविरुद्ध ‘हाम्रो नेपाल सुशासन अभियान’ शान्ती पूर्ण तरिकाले बिरोध गर्छ तर बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उहाको माग छ ।
‘हाम्रो नेपाल सुशासन अभियान’ ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, गर्नु पर्छ भन्दै उक्त भिडीयो सर्वजनिक गर्नु भएको छ ।
बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम फिर्ता लिन माग गर्नु भएको छ।
(भिडियो सहित )
https://fb.watch/3qo0RLuu3p/