Home > मौसम > आजको मौसम कस्तो छ हेर्नुस्

आजको मौसम कस्तो छ हेर्नुस्

माघ १४ गते (बुधबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

हाल देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

दिउँसो : प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *