मनोज जग कार्की
नेपाली सेनाले २५ थान भरुवा बन्दुक शे- फोक्सुन्डो रास्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको छ ।सेनाले माघ ७ गतेदेखि ११ गतेसम्म बांके शे – फोक्सुन्ण्डो रास्ट्रिय रास्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको थियो।
बाके रास्ट्रिय निकुञ्ज अन्तर्गत दाङ्ग जिल्ला बबई गाउँपालिका (१) एक को खयरखुट्टी स्थित स्थानिय व्यक्तिको घरबाट गरी बाके रास्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ।