१२ माघ, २०७७ – सोमवार – आजको राशिफल
मेष
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मालसामान पनि हराउन सक्छ,
दुविधा उत्पन्न हुनसक्छ ।
मानसिक चिन्ता बढ्ने र मनमा
अनुसंधानात्मक कार्यमा मन जानेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खोज मूलक कार्यमा मन पनि जानेछ ।
मनमा उत्साहका साथै आज कला, साहित्य तथा
संगीतमा रुचि बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तको सहयोग प्राप्त हुनेछ ।
साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
जोश जाँगर र हिम्मत बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको कामले तीव्रता लिनेछ ।
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।
आकस्मिक धन लाभ हुनेछ ।
लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभकार्यको चर्चा चल्नेछ ।
विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।
विश्वास गरेकाले साथ दिनेछन् ।
वित्तीय संस्थाबाट सहयोग पनि पाइएला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आज धर्म, कर्ममा रुचि बढ्नेछ ।
गरेका कामबाट राम्रै लाभ हुनेछ ।
नयाँ कार्यको थालनी हुनेछ ।
शुभ समाचारपनि सुन्न पाइएला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको धन हात पर्न सक्छ ।
प्रेममा मधुरता छाउनेछ ।
आज स्वादिष्ट भोजन पाईनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
चिताएको कामले तीव्रता लिनेछ ।
वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
शुभ समाचार सुन्नमा आउला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफन्तको सहयोग प्राप्त हुनेछ ।
पठनपाठनमा प्रगती हुनेछ ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
श्रमको उचित मुल्याङ्कन हुनेछ ।
आर्थिक लाभ रहला ।
– ज्यो.नबराज मैनाली