११ माघ, २०७७ – आइतवार – आजको राशिफल
मेष
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घरायसी समस्या बढ्नेछ ।
सामाजिक र पारिवारिक सम्बन्धमा
चिसोपन देखिन सक्छ ।
मित्रहरूले दिएको वचन फर्न सक्छन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बौद्धिक काममा सफलता मिल्नेछ ।
कला र गलाको प्रभाव बढ्नेछ ।
मनमा शान्ति छाउनेछ र आत्मिक
सन्तुष्टि पनि मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आर्थिक कारोवारमा मन्दी आउनेछ ।
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ ।
मानसिक चिन्ता पनि बढ्न सक्छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।
राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
न्यायिक कार्यमा सफलता मिल्नेछ ।
दैनिक कार्यमा प्रगती हुनेछ ।
नयाँ वस्त्र, अलंकारको प्राप्ति होला ।
राज्यबाट मान सम्मान पाइनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ ।
आफन्तले सहयोग गर्नेछन् ।
नयाँ कार्यको योजना बन्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वादिष्ट भोजन पाईनेछ ।
नयाँ कार्यको योजना बन्नेछ ।
बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
नयाँ कार्यको योजना बन्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज पुरानो र आस मारेको काम बन्नेछ ।
दाम्पत्य जीवन सुखमय हुनेछ ।
अचल सम्पत्ती हात पर्ने योगछ ।
सन्तान सुख पनि मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्नेछ ।
कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मित्रबाट विशेष सहयोग मिल्नेछ ।
रमाइलो यात्राको योग रहेको छ । –
copy by hamro patreo ज्यो.प. नारायणप्रसाद दुलाल