Home > मुख्य समाचार > कमलपोखरी पुनर्निर्माणमा उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबाेधन गरेर अघि बढौ :गगन थापा

कमलपोखरी पुनर्निर्माणमा उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबाेधन गरेर अघि बढौ :गगन थापा

मनोज कार्की

काठमाडौं / कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै नेता गगन थापाले विरोध जनाउनु भएको छ । कमलपोखरीको पुनर्निर्माणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्ने गरि ढुंगा, क्रँक्रिटको प्रयोग गरि निर्माण गरिएका कारण विरोधमा उत्रिनु परेको बताउनु भएको छ। नेता थापाले आफ्नो सामाजिक संजालमा लेख्नु भएको छ। कमलपोखरी पुननिर्माणकाे क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पाेर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेपछि हाम्रो निष्कर्ष!

१. कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग,स्थानीय सराेकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी साैन्दर्यीकरणकाे कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने ।

२. यो सुनिश्चित नहुदासम्म हाल भइरहेको निर्माणकाे काम तत्काल स्थगन गर्नुपर्ने ।यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छाैं।

३. आशा छ का.म.न.पा.ले यो विषयलाई प्रतिष्ठाको विषय नबनाई, सराेकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबाेधन गरेर मात्र अघि बढ्नेछ।

 

 

 

कमलपोखरी पुननिर्माणकाे क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पाेर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेपछि हाम्रो निष्कर्ष!
१. कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग,स्थानीय सराेकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी साैन्दर्यीकरणकाे कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने ।
२. यो सुनिश्चित नहुदासम्म हाल भइरहेको निर्माणकाे काम तत्काल स्थगन गर्नुपर्ने ।यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छाैं।
३. आशा छ का.म.न.पा.ले यो विषयलाई प्रतिष्ठाको विषय नबनाई, सराेकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबाेधन गरेर मात्र अघि बढ्नेछ।
Nabaraj Bhandari, Shiva Kc and 5.1K others
226 Comments
18 Shares
Like

 

Comment
Share

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *