६ माघ, २०७७ – मंगलवार – आजको राशिफल
मेष
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको योग छ ।
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारीक झमेला आउला ।
कुविचारमा मन जानेछ ।
प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
सामान हराउने वा चोरी हुने भयछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।
आत्मिक सन्तुष्टि मिल्नेछ ।
विद्यामा सफलता पाइएला ।
नयाँ कामको थालनी हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ ।
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ ।
प्रेमीको सहयोग पाईनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य प्राप्तिको योग छ ।
धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
प्रिय व्यक्तिसंग भेट घाट हुनेछ ।
लाभदायक यात्रा पनि होला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रारम्भ हुनेछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
मनोरञ्जनमा अभिरुचि जाग्नेछ ।
स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दाम्पत्य जीवन सुखमय हुनेछ ।
धार्मिक यात्राको योगछ ।
दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।
शत्रुहरू पनि पराजित हुनेछन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ ।
शुभ–अशुभ दुवै समाचार सुनिएला ।
मित्र संग मीठो भेट घाट रहनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।
व्यापार व्यवसायमा फाईदा होला ।
अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
वाहान सुख पनि मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक कार्यमा मन जाला ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पूराना रोकिएका अधूरा कार्यले गतिलिन सक्छ ।
आफन्तहरूको फरपूर साथ र सहयोग
पाईनेछ, तर साँझमा खर्च बढ्न सक्छ ।
copy by hamro patro