Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।

विद्यामा सफलता पाइएला ।

अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

वाहान सुख पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ ।

साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सोचेका काम पूरा हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

चिताएको कामले तीव्रता लिनेछ ।

व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ ।

मानसिक चिन्ता बढ्नेछ ।

मालसामान हराउन सक्छ ।

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।

लगानिको वातावरण बन्नेछ । म

नोरञ्जनमा सहभागी भइएला ।

साँझमा पैशा खर्च हुने योगछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वादिष्ट भोजन पाईनेछ ।

प्रेममा मधुरता छाउनेछ ।

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ

 

     – ज्यो.प. नारायणप्रसाद दुलाल

copy hamro patro

Leave a Reply

Your email address will not be published. Required fields are marked *