Home > मौसम > आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

पौष  गते (आइतबार)जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन हाल देशका केहि भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *