Home > राजनिती > तिन बर्षको घोटालाको हिसाब अब खोजिन्छ : नेता पवन बिक्रम थापा

तिन बर्षको घोटालाको हिसाब अब खोजिन्छ : नेता पवन बिक्रम थापा

काठमाडौं, २५ पौष शनिबार । नेपाली काँग्रेसले देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलन अन्र्तगत देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनको कार्यक्रम गर्ने निर्णय भय भय बमोजिम देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेको छ !

ललितपुरको क्षेत्र नं २ क को प्रदर्शन इमाडोलमा भएको छ कृष्णमन्दिर अगाडि काँग्रेस नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी भएर जुलुस सहित नगरपालिकाको कार्यालय अगाडि पुगेर कोर्ण सभामा परिणत भै के पि सरकार बिरुद्द कडा आलोचनात्मक ढंगले प्रस्तुत भयका छन ! बिहान ८।३० बजे बाट सुरु भयको यो बिरोधको कार्यक्रम लाई अब स्थानिय स्तरबाट चर्काउनु पर्नेमा जोड दिदै प्रदेस सभा उमेद्वार समेत भयका नेता पवन बिक्रम थापाले ३ बर्षको घोटालाको खोजीनिती अब गर्ने बताय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *