Home > मुख्य समाचार > मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानरमा ‘धोती जुलुस’ महेश बस्नेतको नेतृत्व

मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानरमा ‘धोती जुलुस’ महेश बस्नेतको नेतृत्व

पुस,२५ काठमाडौँ । नेकपा केपी शर्मा ओली समूहले आज राजधानीमा ‘धोती जुलुस’ निकालेको छन ।

युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल र मोटरसाइकलर्‍यालीभब्य तरिकाले निकालिएको थियो।

महेश बस्नेतले नेतृत्व गर्नु भएको र्‍यालीलाई ‘धोती जुलुसको नाम राखिएको थियो। जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर रास्ट्रीय झन्डा  हात हातमा बोकेका थिए।

महेश बस्नेतले नेतृत्व र्‍यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं भन्दै अब साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *