मन्दिरा शर्मा
पुष २३/ बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्स समितिले आफ्नो आत्मसम्मान र अधिकार स्थापनार्थ विगत २०६६ मा क्यान्टनमेन्टबाट भएको बहिर्गमन प्रकृया देखी नै निरन्तर रुपमा हाल सम्म संघर्सरत रहेको छ ।
विभिन्न सरकारहरु सँग विभिन्न वार्ता, सम्झौताहरु गरिए पनि हाल सम्म व्वहारत लागु नभएको र ४००८ बहिर्गमित जनमुक्ति सेना नेपालको मुद्दा प्रति गम्भिर रुपले ध्यानाकर्षण गराउँदै हाल पछिल्लो चरणमा नेपालको शान्ति प्रक्रिया, बाल–सेनाको व्यवस्थापन, घाईते तथा अपाङ्ग व्यक्तिहरुको व्यवस्थापन, शहिद तथा बेपत्ता परिवारको व्यवस्थापनको नाममा केहि एन. जि. ओ. तथा आई. एन. जि. ओ ले गलत क्रियाकलाप गरिरहेको पाईएकोले उक्त एन. जि. ओ. तथा आई. एन. जि. ओ लाई कडा कारवाहीको माग राख्दै प्रेस विज्ञप्ती जारि गरेको छ । विज्ञप्ती यस प्रकार रहेको छ ।