Home > मौसम > आजको मौसम कहाँ कस्तो छ

आजको मौसम कहाँ कस्तो छ

पौष २३ गते (बिहीबार)जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

हाल देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र सुदुर-पश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *