Home > मुख्य समाचार > षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको : ओली

षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको : ओली

मनोज कार्की 

काठमाडौं – काठमाडौं – सत्तारुढ दल नेकपका अध्यक्ष एव प्रधानमन्त्रिले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको प्रधानमन्त्री केपी ओलीको कदमलाई ‘असंवैधानिक’ सत्तारुड दल नेकपा,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत विभिन्न दलहरुले देशभर विभिन्न कार्यक्रम गरि आन्दोलन गरिरहेको छन।

सत्तारुड दल नेकपा नेताहरु एकअर्कामा आरोप प्रत्यारोप गर्नै क्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रि केपी शर्मा वलीले बुधबार आयोजना गरिएको सुदुरपश्चिम स्तरिय भेलालाई सम्बोधन गर्नेै क्रममा नेकपा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको
टिप्पणी गर्नु भएको छ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने,फेरि दोहोर्याउदै भनु भयो तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *