पौष १६ गते (बिहीबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।