Home > मौसम > आजको मौसम,

आजको मौसम,

पौष १० गते (शुक्रबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 राती :  प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *