अर्जुन राज भण्डारी
लालितपुर /पुस ७ कोरोना बिरुद्दको अभियानमा निस्कृय जस्तै देखियको महालक्ष्मी नगरपालिका ललितपुरलाई दरिलो झापड स्वरुपको अभियानमा लागेको नेपाली कांग्रेस महालक्ष्मी न पा वडा नं १ २ ३ र ४ समन्वय समिती ले माक्स ग्लोब सेनिटाइजर लगायत का बिभिन्न स्वास्थ्य सामग्री बाड्ने कार्यक्रमलाई थप बिस्तार गरेको छ !
दोश्रो चरण अन्तर्गत सुर्यदय आधारभुत प्राथमिक बिद्यालय ईमाडोल वचु ,महेन्द्र आदर्स माध्यामिक बिद्यालय ईमाडोल,महेन्न्द्र ग्राम माद्यामिक बिद्यालय टिकाथलीका ब्यबस्थापन समितिका अध्यक्षहरु अभीभाबक संघका अध्यक्ष,प्रधान अध्यापकहरु लगायतको उपस्थितीमा बितरण गरियको छ !
प्रजातान्त्रीक महासंघका केन्द्रीय सल्लाहकार समीती सदस्य श्री गणेस के सी,महाधीबेसन प्रतीनीधी श्री पबन बिक्रम थापा समन्वय समितीका पुर्ब संयोजक पुरुसोत्तम घीमीरे,संयोजक प्रकास पराजुली,उप संयोजक चन्द्रराज गीरी,सदस्य दामु रोक्का,प्रजातान्त्रीक मंहा संघ ललीतपुरका सदस्य सुरेस कुमार थापा रअन्य पदाधीकारीहरु सहित पुगेको टोलिले कांग्रेस अब गाउ गाउ बाट उठ्दै र जुट्दै गरेको समेत बतायका छन!