Home > मुख्य समाचार > प्रचण्ड सहित पाँच उच्च नेता खुमलटारमा भेला,

प्रचण्ड सहित पाँच उच्च नेता खुमलटारमा भेला,

काठमाडौँ- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’त पाँच जना सचिवालय सदस्य सहि खुमलटारमा अहिले भेला भएका छन्।

परिस्थिति जटिल बनेकाले आफूहरु भेला भएको भेलामा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका हुन् च्छोरोल्पा अनलाइन साग कुरागर्दै एक नेताले जानकारी दिनु भएको छ।

संसद विघटनको ओलीको सिफारिस राष्ट्रपतिले स्वीकार गर्छिन् गर्दिनन् भन्ने विषयलाई लिएर छलफल चलिरहेको छ
राष्ट्रपतिले सिफारिस अनुमोदन गरेको खण्डामा उनीहरुविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेको समेत बताएको छन।
आइतबार एक बजे प्रस्तावित नेकपा स्थायी कमिटी बैठक संसद विघटन सिफारिस प्रकरणले अन्यौलमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *