Home > समाचार > अझै पनि कोरोनाको सन्त्रास सकियको छैन

अझै पनि कोरोनाको सन्त्रास सकियको छैन

अझै पनि कोरोनाको सन्त्रास सकियको छैन माक्स सेनिटाइजरको प्रयोग आज पनि अपरिहार्य छ तर पनि सरकार पक्ष यसतर्फ सचेत देखिदैन !

ललितपुरको नेपाली काग्रेस महालक्ष्मी न पा वडा नं १ २ ३ र ४ समन्वय समीतीको सम्मनयमा बिद्यालय संचालकका लागी माक्स सेनिटाइजर ग्लोव लगायतका बिभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको छ !

गम्भिर समुन्द्र सेतु मा.बी.ईमाडोल अभीभाबक संघका अध्यक्ष श्री हरीहर अधीकारीले महालक्ष्मी नगरपालिकाले बेवास्ता गरेको समयमा यो कदम सकारात्मक भयको भन्दैथ्यो प्रशंसा गरेका छन !

प्रजातान्त्रीक महासंघ केन्द्रीय सल्लाहकार समीतीका सदस्य श्री गणेस के सी,महासमीती सदस्य श्री पबन बिक्रम थापा र उपत्यका समन्वय समितीका सभापती प्रकाश पराजुलीको उपस्थितिमा भयको यो बितरण कार्यक्रम महालक्ष्मी नगरपालिकाको निरिहतामाथिको दरिलो झापड भयको बताउदै महासमिती सदस्य पवन बिक्रम थापाले यो कार्यक्रमलाई निरन्तरता दिने बतायका छन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *