रमिला योन्जन
अध्यक्षद्धय बिच खुमलटार स्थित छलफल चलिरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतम पनि पुग्नुभएको छ ।
सत्तारूढ दल नेकपा भित्र शक्ति संघर्ष चर्किरहेको समयमा उपाध्यक्ष गौतमको उपस्थितिलाई निकै महत्वका मानिएको छ ।
गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएसँगै नेकपाभित्र विवाद झन चर्किरहेको थियो ।