Home > Uncategorized > अधिवक्ता ओम प्रकाश अर्यालले गरे सर्वोच्च आदलतमा रिट दायर

अधिवक्ता ओम प्रकाश अर्यालले गरे सर्वोच्च आदलतमा रिट दायर

रमिला योञ्जन
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध आज ओम प्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानमन्त्रीले ल्याएको अध्यादेश संविधानको मर्म विपरित भएको अधिवक्ता अर्यालले दावी गरेका छन्।

बुधबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको थियो ।
उक्त अध्यादेशको चौतर्फी आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *