Home > मुख्य समाचार > ग्वार्को चोकको पेट्रोल पम्ममा आज साँझ आगलागी

ग्वार्को चोकको पेट्रोल पम्ममा आज साँझ आगलागी

 

रमिला योन्जन
ग्वार्कोमा रहेको पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ ।
ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्को चोकमा अवस्थित उज्ज्वल पेट्रोल पम्ममा आज साँझ आगलागी भएको छ ।
उक्त आगलागि हुँदा ट्राफिक जाम समेत भएको र तुरुन्त प्रहरी घटनास्थलमा पुगेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यका अनुसार पेट्रोल पम्ममा पेट्रोल हाल्न गएको गाडीमा अचानक आगलागि भएको थियो ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *