Home > समाचार > हुम्लामा जीप दुर्घटना ४ जनाको ज्यान गयो

हुम्लामा जीप दुर्घटना ४ जनाको ज्यान गयो

  मंसिर २०, शनिबार/हुम्लामाको सिमकोट गाउँपालिका-७ डाँडाफयाको जमुका नजिकै गएराति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभयो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको थियो ।

दुर्घटना रातिको समयमा भएकोले उद्धारमा केही समस्या भएको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख एवं डीएसपी मोहन विष्टले अनलाइन खबरलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *